लुक्लामा शरदकालीन उडान सुरु, डेढ लाख पर्यटक पुग्छन् एभरेस्ट बेस क्याम्प

काठमाडौँ । नेपालकै सबैभन्दा ठुलो पदयात्रा (ट्रेकिङ) गन्तव्यको रूपमा रहेको एभरेस्ट बेस क्याम्प (सगरमाथा आधार शिविर) सम्म जाने पर्यटकका लागि हवाई उडान सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले शनिबारदेखि तीन एयरलाइन्स

Source : https://www.ratopati.com/story/448627/autumn-flights-begin-in-lukla--tourists-reach-everest-base-camp