लेबनानले भन्यो- इजरायली हमलामा ५० जनाको मृत्यु, ३०० घाइते

बेरुत । इजरायलले हिजबुल्लाहको गढहरूमा व्यापक स्तरको हमला सुरु गरेको छ । सुरक्षित रहन हिजबुल्लाहको गढ आसपासको क्षेत्रबाट टाढा जान इजरायलले सर्वसाधारणलाई चेतावनी पनि दिएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार दक्षिणी लेबनानको सहर

Source : https://www.ratopati.com/story/448858/lebanon-says--killed--wounded-in-israeli-attack