वर्ल्ड लिङ्कको लाइसेन्स नवीकरण प्रक्रिया अघि बढ्यो, प्राधिकरणलाई बुझायो २ अर्ब १५ करोड
काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्क कम्युनिकेसनको लाइसेन्स नवीकरण प्रक्रिया अघि बढेको छ । सो कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणलाई बक्यौताबापत बुझाउनुपर्ने रकम बुझाएपछि नवीकरण प्रक्रिया अघि बढेको हो । आज सो वर्ल्ड