वृद्धवृद्धामा भिटामिन सीको कमीले हुन सक्छ यस्ता गम्भीर समस्या

काठमाडौँ । हालै भएको एक सर्वेक्षणले हाम्रो शरीरमा भिटामिन सीको कमीका कारण असामान्य रक्तस्राव, थकान र कमजोरी हुने खतरा रहेको देखाएको छ ।  यो सम्भावना वृद्ध व्यक्तिहरूमा झनै बढी हुन्छ । शारीरिक क्रियाकलापहरू कम

Source : https://www.ratopati.com/story/451951/vitamin-c-deficiency-in-older-people-can-cause-serious-problems