व्यवसाय विकासका लागि किशोरीलाई सामग्री प्रदान

सिरहा । सिरहाको भगवानपुर र सखुवानन्कारकट्टी गाउँपालिकाका विद्यालय शिक्षाभन्दा बाहिर रहेका ४६ जना किशोरीलाई तीन महिने सीपमूलक तालिमपछि व्यवसाय विकासका लागि विभिन्न सामग्री प्रदान गरिएको छ ।  बालिका शिक्षा तथा सशक्तिकरण कार्यक्रमअन्तर्गत ‘केयर नेपाल’को

Source : https://www.ratopati.com/story/452029/providing-materials-to-adolescent-girls-for-business-development