शताब्दीकै सबैभन्दा ठूलो आँधी भनिएको ‘मिल्टन’ बारे चेतावनी जारी

फ्लोरिडा । अमेरिकाको फ्लोरिडामा मिल्टन आँधीबारे चेतावनी जारी गरिएको छ । मिल्टन बुधबार राति टेम्पा बेमा आइपुग्ने बताइएको हो ।   अमेरिकी राष्ट्रिय तूफान केन्द्रका अनुसार मिल्टन आँधी टेम्पा खाडीबाट करिब ४८५ किलोमिटर दक्षिणपश्चिममा रहेको

Source : https://www.ratopati.com/story/452021/warning-issued-about-milton-which-is-said-to-be-the-biggest-storm-of-the-century