शिक्षा पत्रकार समूहले रजत वर्षमा राष्ट्रिय शिक्षा सम्मेलन गर्ने

काठमाडौँ । शिक्षा पत्रकार समूहले स्थापना रजत वर्षको उपलक्ष्यमा आउँदो फागुन ५ गते राष्ट्रिय शिक्षा सम्मेलन गर्ने भएको छ । सम्मेलनमा शिक्षा र पत्रकारिताका विविध मुद्दामा कार्यपत्र प्रस्तुत हुने, विविध शैक्षिक मुद्दामा बहस तथा छलफल

Source : https://www.ratopati.com/story/448882/education-journalists-group-to-hold-national-education-conference-in-silver-year