संकटमा नेपाल : पाँचौ विकेट गुमायो

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा क्यानडाविरुद्धको खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ । अनिल साह ४ बलमा १ रन बनाएर आउट भएका हुन् । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको थियो

Source : https://www.ratopati.com/story/448691/nepal-in-crisis-lose-th-wicket



Related Posts