संविधान संशोधनको कुरा गर्दा झस्किनु पर्दैन : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्नेकुरा उठाउँदा तर्सिनुपर्ने र झस्किनुपर्ने आवश्यकता नरहेको बताएका छन् । आइतबार सिंहदरबारमा संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रीय तदर्थ समितिले दसौँ संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान

Source : https://www.ratopati.com/story/448662/there-should-be-no-hesitation-in-talking-about-constitution-amendment-home-minister-lekhak