संशोधनका नाममा संविधान खारेज गर्ने प्रयन्त भइरहेको छ : प्रचण्ड

काठमाडाैं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका नाममा संविधान खारेज गर्ने प्रयन्त भइरहेको बताएका छन्। बुधबार काठमाडौंका सम्पादकहरुसँगको छलफलका क्रममा प्रचण्डले केहीलाई संविधानको उपलव्धी र परिवर्तन मन नपरेको भन्दै संविधान खारेज गर्ने प्रयन्त भइरहेको बताएका हुन्। आफू नेतृत्वको सरकार परिवर्तन गरेर नयाँ सरकार बनाउनुको उद्देश्य संविधान संशोधन नै हो भन्ने आफूलाई नलागेको […]

Source : https://www.dcnepal.com/2024/10/604045/