साफ यू–१७ च्याम्पियनसिप : यस्तो छ पाकिस्तानविरुद्ध खेल्ने नेपाली टोली

थिम्पु । साफ यू–१७ च्याम्पियनसिपका लागि नेपालको प्लेयिङ ११ सार्वजनिक गरिएको छ । २३ खेलाडीसहित भुटान आइपुगेको नेपालले पाकिस्तानविरुद्ध आज हुने पहिलो खेलका लागि सुवास बमको कप्तानीमा प्लेयिङ ११ सार्वजनिक गरेको हो । मुख्य

Source : https://www.ratopati.com/story/448428/saff-u--championship-heres-how-nepali-team-will-play-against-pakistan