सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त

सुर्खेत । सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त बनेको छ ।  मृतक महिलाका आफन्तहरूले डाक्टरहरूको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै आन्दोलन गरेका हुन् ।  गए राति वीरेन्द्रनगर नगरपालिका–६, की १९ वर्षीय

Source : https://www.ratopati.com/story/448775/karnali-state-hospital-premises-tense-after-mothers-death



Related Posts