सोमालियामा द्वन्द्व र विपद्‌को प्रभाव : ८ महिनामा तीन लाखभन्दा बढी मानिसहरू विस्थापित

मोगादिसु । द्वन्द्व, असुरक्षा र जलवायु परिवर्तनका कारण सन् २०२४ को पहिलो आठ महिनामा सोमालियामा तीन लाख ४२ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी (युएनएचसिआर) ले आइतबार बताएको छ । युएनएचसिआर

Source : https://www.ratopati.com/story/448719/somalias-conflict-and-disaster-more-than--displaced-in--months