स्थानीयको विरोधका बिच महानगरले चलायो गौशालामा डोजर, तस्बिरहरू

काठमाडौँ । राजधानीको चक्रपथ क्षेत्र अन्तर्गत गौशालामा रहेको अनधिकृत संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ । शुक्रबार महानगर प्रहरीको टोली चक्रपथ विस्तारको जग्गा तथा फुटपाथ अतिक्रमण गरी बसेका स्थानीयलाई हटाउन डोजरसहित गौशाला पुगेको थियो

Source : https://www.ratopati.com/story/457700/amidst-protests-by-locals-kmc-launches-dozer-in-gaushala-photos