स्थानीय तह उपनिर्वाचनमा आचारसंहिता लाग्ने यी हुन् २४ निकाय
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन अन्तर्गत आइतबारदेखि लागु हुने गरी आचारसंहिता जारी गरेको छ । आयोगका अनुसार उपनिर्वाचन हुने जिल्ला भित्रका विभिन्न २४ निकाय तथा व्यक्तिमाथि आचारसंहिता लाग्ने छ । क–कसलाई