१७ वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काठमाण्डौ – १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दै छ । भुटानको थिम्पुमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो पाैने २ बजे शुरू हुनेछ । यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग १–० गाेलले पराजित भएको थियो । नेपाललाई सेमिफाइनल पुग्न यो खेल जित्नैपर्ने हुन्छ । श्रीलङ्का पनि पहिलो खेलमा घरेलु टोलीसँग ५–१ गाेलले पराजित भएको थियो । यही सेप्टेम्बर २० देखि शुरू भएको प्रतियोगिता सेप्टेम्बर ३० सम्म चल्नेछ । च्याम्पियनशिपकाे समूह 'बी&#3...

Source : https://ujyaaloonline.com/story/106937/2024/9/23/nepal-is-playing-against-sri-lanka-today-in-saff-



Related Posts