५ वर्षीय प्रतिनिधि सभाको कार्यकालमा बनाउने कानुनको अवस्था सुखद छैन : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले ५ वर्षीय प्रतिनिधि सभाको कार्यकालमा बनाउने कानुनको अवस्था सुखद नरहेको बताएका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सरकार र संसदीय समितिले ढिलो गर्दा संसदबाट प्राप्त कानुन

Source : https://www.ratopati.com/story/457710/law-to-be-enacted-during--year-term-of-house-of-representatives-not-pleasant-home-minister-lekhak