७ बुँदे सहमतिकाे स्पिरिटअनुसारनै सरकार सञ्चालन भइरहेकाे छ : उपप्रधानमन्त्री सिंह
काठमाडाैं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले ७ बुँदे सहमतिकाे स्पिरिटअनुसारनै संविधान संशाेधन र सरकार सञ्चालन भइरहेकाे बताएका छन्। नेपाल प्रेस युनियन माेरङले शुक्रबार विराटनगरमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै उपप्रधानमन्त्री सिंहले यस्ताे बताएका हुन्। ‘सात बुँदे सहमतिअनुसार नै सरकार अघि बढेकाे छ। साे सहमतिअनुसारनै सरकार सञ्चालन हुन्छ,´ उनले भने, सरकारले नागरिककाे आकांक्षालाई केन्द्रमा […]