‘छक्कापञ्जा ५’ प्रचारका लागि ‘रोस्टिङ ब्याटल’ हुने

काठमाडौँ । प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’ प्रचारका लागि ‘रोस्टिङ ब्याटल’ आयोजना हुने भएको छ । ‘रोस्टिङ ब्याटल’मा ‘छक्कापञ्जा ५’ टिम र  ‘कमेडी च्याम्पियन’का कलाकारले एउटै मञ्चमा हास्य व्यङ्ग्य प्रस्तुति दिनेछन् ।  अगामी २०

Source : https://www.ratopati.com/story/448443/roasting-battle-to-be-held-for-chhakkapanja--promotion