‘प्राविधिक मापदण्ड अदालतले तोक्ने होइन’

काठमाडौँ उपत्यकाका नदी किनारमा थप २० मिटर छाडेर मात्र संरचना बनाउनुपर्ने मापदण्ड लागु गर्न सर्वोच्च अदालतले आफ्नो फैसलाको पूर्णपाठमा उल्लेख गरेको छ । फैसलालाई लिएर ‘विवाद’ भइरहेको छ । त्यसरी नितान्त प्राविधिक मापदण्ड तोक्ने सम्मानित

Source : https://www.ratopati.com/story/448556/technical-standards-are-not-set-by-courts