खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानीका वडाध्यक्ष तुलाराम राईले दोहोरो यातायात सुविधा वापत लिएको ४७ हजार ५२० रुपैयाँ फिर्ता गरेका छन् । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९–८० को लेखापरीक्षण प्रतिवेदनमा दोहोरो सुविधा लिएको औंल्याएपछि वडा