राजधानी

  • दैलेखमा किसानलाई हिउँदेबाली लगाउने चटारो
    दैलेख । दशै सकिए लगतै यतिवेला किसानलाई हिउँदे बाली गहुँ जौं,मसुरो छर्ने कामको चटारोले भ्याई नभ्याई छ । हिमाली जिल्लामा हिउँदे वाली छर्ने काम सकिएपनि पहाडी जिल्लामा किसानलाई कामको खेतीवारीको कामले फुर्सद छैन । धानवाली काट्ने,गहुँ जौं छर्ने काममा किसान व्यस्त छन्
  • मनाङमा स्वीस नागरिकको मृत्यु, उद्धारमा कठिनाई
    लमजुङ । हिमाली जिल्ला मनाङमा ६३ वर्षीय एक विदेशी पर्यटकको मृत्यु भएको छ । मनाङको याकखर्क लेकमा मृत्यु भएका उनी स्विजरल्यान्डका नागरिक भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । शनिबार विहान मृत्यु भएका उनको शवलाई आइतबार चारबजेसम्म पनि उद्धारमा हेली मर्मतमा र
  • बागमती लोकसेवा अध्यक्षमा श्रेष्ठ नियुक्त
    मकवानपुर । बागमती प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन् । प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले आइतबार श्रेष्ठलाई आयोगकाे अध्यक्षमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री बहादुर सिं लामा, सभामुख भुवनकुमार पाठक र विपक्षी दलका नेता शालिकरा
  • ज्वाईं साबको १० दिनको व्यापार ३ करोड २५ लाख
    काठमाडौं । गत फुलपाति २४ असोजमा रिलिज भएको चलचित्र ज्वाईं साबले आईतबार प्रेस विज्ञप्ती जारी गर्दै यो चलचित्रको १० दिनको व्यापार सार्वजनिक गरेको छ । यो चलचित्रका वितरक र निर्माताले विज्ञप्तिमार्फत चलचित्रको व्यापार सार्वजनिक गरेका हुन् । यो चलचित्रलाई काठमाडौ
  • छक्का पञ्जाको आम्दानी बाढी पीडितलाई सहयोग
    काठमाडौं । गत असोजमा आएको बाढी पहिरोले सखाप पारेको सिन्धुली र काभ्रेको बाढी पीडितलाई चलचित्र छक्का पञ्जा ५ समुहले सहयोग गर्ने भएको छ । यो टिमले काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै सो सहयोग’bout घोषणा गरेको हो । यो चलचित्रका निर्माता एवम् अभिनेता दिपकराज गिरीले
  • बाढीपहिरोको प्रमुख कारण
    नेपालमा पटकपटक प्राकृतिक प्रकोपका घटनाहरू घटिराखेका छन् । यसले गर्दा प्रतिवर्ष नेपालीहरूले ठूलो धनजनको क्षति खेप्नुपरिराखेको छ । यसलाई न्यूनीकरण गर्ने सम्बन्धमा जुन तहमा नीति निर्माताहरू र विकासका कार्यकर्ताहरू गम्भीर हुनुपथ्र्यो, त्यो भएको अवस्था देखिँदैन
  • वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन
    काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण हुने दर भने अझै घटेको छैन । विगतमा चिसो बढ्न थालेसँगै डेंगु संक्रमण घट्ने गथ्र्यो, तर विगत ३ वर्षयता भने चिसो मौसममा डेंगु संक्रमण दर बढिरहेको देखिएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ड
  • लामिछानेलाई ६ दिन म्याद थप, अदालत क्षेत्र दिनभर तनावग्रस्त
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारी ठगी तथा संगठित अपराध मुद्दा अनुसन्धानका लागि शुक्रबारदेखि लागू हुनेगरी ६ दिनको म्याद थप भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार ६ दिनको म्याद थप गरेर अनुसन
  • भवन निर्माणका लागि यस्तो थियो एमालेको योजना
    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पूर्वउपाध्यक्ष डा. भीम रावलसहित तीन नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । एमाले सचिवालय बैठकले रावलसहित पार्टी स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय
  • ५ कार्तिक २०८१
    hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/5b925af9-5279-488e-9f64-ce03af3f25d0 The post ५ कार्तिक २०८१ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
  • पोखरामा रास्वपाको प्रदर्शनमा अश्रुग्याँस प्रहार, स्थिति तनावग्रस्त बन्दै
    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र तोडेर अगाडी बढेपछि प्रहरीले भिडलाई तितरबितर पार्न शुरुमा पानीको फोहोरा हानेको थियो । तर त्यसपछि भिड पछि नहट
  • कलैया अस्पतालले स्वास्थ्यकर्मीलाई दिएन तलब
    कलैया । दशैं, दिपावली तथा छठ पर्वको मुखमा मेडिकल सुपरिटेन्डेन्ट र लेखापालको जुहारीले स्वास्थ्यकर्मीले तलब पाएका छैन । प्रादेशिक अस्पताल कलैयाको मेडिकल सुपरिटेन्डेन्ट र लेखापालको जुहारीले स्वास्थ्यकर्मीले तलब नपाएको हो । मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिल कु
  • रवि लामिछानेलाई अदालतमा पुर्‍याइयो
    काठमाडौं । सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ । प्रहरीले लामिछानेलाई केहि बेर अघि जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो ।  शुक्रबार राति काठमाडौंबाट पक्रा
  • गुल्मीका शक्तिपिठमा सराँयको रौनक
    गुल्मी । बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपिठ भरिएका छन् । जिल्लाका विभिन्न स्थानमा पाँच दिनसम्म सराँय नाच हुने गर्दछ । रोजगारीका शिलशिलामा देशका विभिन्न स्थान एवं विदेशमा रहेकाहरु दसैँ मान्न घर आएका हुन्छन् । जसले ग
  • रैथाने बाली संरक्षण गर्न सामुदायिक बिउ बैङ्क स्थापना
    दैलेख । दैलेखको भगतीमाई गाँउपालिका –४ मा सामुदायिक बिउ बिकास बैंकको स्थापना गरिएको छ । भगवतीमाई गाँउपालिका कृषि शाखाको आर्थिक सहयोग हातेमालो सामुदायिक बिकास संस्था नारायण नगरपालिका–१को आयोजना मन्घर बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा पालिका भित्र सम्पुर्ण कि
  • आलिताल अस्पताल निर्माण अलपत्र
    डडेल्धुरा । भित्रिमधेश क्षेत्र आलिताल गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पताल भवन अलपत्र परेको छ । दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने भनेर सम्झौता भएको थियो । बजेट नहुदा निर्माणको काम अलपत्र परेको बताइएको छ । २०८० असार मसान्तमा काम सम्पन्न गर्ने गरि २०७८ अ
  • भीरकोटमा नागरिकलाई स्वस्थ बनाउन योग शिविर
    स्याङ्जा । ‘योग गरौं, स्वस्थ रहौं’ भन्ने मुल नारा सहित आफ्ना नागरिकलाई स्वास्थ बनाउन ५ दिने योग शिविर संचालन हुने भएको छ । स्याङ्जाको भीरकोट नगरपालिकाले आफ्ना नागरिकलाई स्वस्थ बनाउन कात्र्तिक ९ गतेदेखी १३ गते सम्म ५ दिने योग शिविर संचालन गर्ने भएको हो । पछिल्लो सम
  • बक्स अफिस रिपोर्ट अन्यौल, बोर्डले अझै ६ महिना व्यापारिक रिपोर्ट नदिने
    काठमाडौं । चलचित्र विकाश बोर्डले दुई वर्ष अघि नै हरेक महिना नेपालका सिनेमा घरमा व्यापार भएको चलचित्रको व्यबसायिक विवरण (बक्स अफिस रिपोर्ट) सार्वजनिक गर्ने घोषणा गरेको थियो । त्यो घोषणा केही महिना लागू पनि भयो । भुवन केसी बोर्ड अध्यक्ष भएपछि उनले गरेको घोषणालाई एक
  • सुरक्षा बढाउँदा पनि सलमानलाई ज्यानमार्ने धम्की
    मुम्बई । एनसीपी नेता बाबा सिद्दिकीको हत्यापछि बलिउड अभिनेता सलमान खानलाई बारम्बार लरेन्स गिरोहबाट ज्यान मार्ने धम्की आइरहेको छ । यो धम्कीसँगै मुम्बई प्रहरीले अभिनेता सलमान सुरक्षा बढाएको छ । एनसीपी नेता बाबा सिद्दिकीको १२ अक्टोबर राति मुम्बईको पोश बान्द्रा क
  • पूर्णबहादुरको सारंगीका निर्माता र प्रकाश सपुतबीच खटपट
    काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारंगी’को प्रचारमा अभिनेता प्रकाश सपुतले समय नदिएको भन्दै यो चलचित्र निर्माता बिनौद पौडेल र निर्देशक सरोज पौडेलले दुःख व्यक्त गरेका छन् । यही १५ कात्तिकबाट रिलिज नहुने यो चलचित्रको काठमाडौंमा आयोजित ट्रेलर रिलिज समारोहमा उनी