काठमाडौँ । दशैंका लागि खसी, बोका र च्याङ्ग्राको खरिद बिक्री सुरु भएको छ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज २० गते आइतबारदेखि खसी, बोका र च्याङ्ग्राको खरिद बिक्री सुरु गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको मूल्यसुची अनुसार जिउँदो खसी, बो