काठमाडौँ । लगातारको झरीपछि आएको बाढीका कारण पनौतीको भूमेडाँडा खण्डहर बनेको छ । पानौती नगरपालिका-१२ स्थित रोशी खोला किनारमा रहेको भूमेडाँडा बस्ती खण्डहर बनेको हो ।
रोशी खोलामा आएको बाढी बस्तीमा पसेपछि बस्तीका अधिकांश घरहरु बाढीले बगाएको छ । घरहरु बाढीले बगाएपछि ब