काठमाडौं । पेट्रोलको मूल्य लिटरमै ७ रुपैयाँले घटेको छ । आज राती १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।
निगमले डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाएको हो ।
खाना पकाउने ग्याँसको मूल्य भने यथावत छ ।
Install Nepal News App to your Home Screen to enjoy a unique and native experience.