काठमाडौँ । असोज १० र ११ गते लगातार परेको झरीका कारण सडक अवरुद्ध हुँदा ढुवानी गरिएका आलु बाटोमै कुहिएका छन् । खासगरी भारतबाट आयात गरिएका आलु समयमा ढुवानी नहुँदा र पानीले भिजेपछि अधिकांश आलु बाटोमै कुहिएका हुन् ।
अहिले व्यापारीहरुले केही सद्दे आलु घाममा सुकाउन थाल