काठमाडौँ । लुम्बिनी विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर, असिस्टेन्ट ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर, रिलेसनसिप अफिसरका साथै केन्द्रीय कार्यालयको सेन्ट्रल रिकभरी डिपार्टमेन्टका लागि जुनियर अफिसर र सिनियर असिस्ट