काठमाडौं । पाकिस्तानको कराँचीस्थित अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको विस्फोटमा दुई चिनियाँ नागरिकको मृत्यु भएको छ । पाकिस्तानस्थित चिनियाँ दूतावासले यस घटनाबारे आफ्नो विज्ञप्ति जारी गरेको छ। चिनियाँ दूतावासको विज्ञप्ति अनुसार अक्टोबर ६ तारिख राति करिब ११