काठमाडौँ । असोज १० र ११ गते नेपालमा आएको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकालगायत देशका अन्य भागमा धनजनको ठुलो क्षति भएको छ । नेपालमा बाढीको प्रभाव असोज १३ गतेदेखि नै कम हुँदै गइरहेको छ ।
Install Nepal News App to your Home Screen to enjoy a unique and native experience.