Search for :

  • पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षाको सम्भावना
    काठमाडौँ । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। 
  • पर्यटकको आर्षकण बन्दै भोजपुरको मुन्दुम पदमार्ग
    भोजपुर । नेपाल सरकारको सय पर्यटकीय गन्तव्य भित्र पर्न सफल मुन्दुम पदमार्ग पर्यटकको आकर्षकण केन्द्रको रुपमा स्थापित हुन थालेको छ । पूर्वी क्षेत्रको एक मात्र सहज र सरल पदमार्गको रुपमा लिइने यो क्षेत्रमा पर्यटकको अवगमन बढेको हो । छोटो समयमा यो पदमार्गमा आउने पर्य
  • जनकपुर टुडे कार्तिक २४ गत्ते PDF
    Janakpur Today Kartik 24 PDF VIEW/DOWNLOAD The post जनकपुर टुडे कार्तिक २४ गत्ते PDF appeared first on Janakpur Today.
  • शिक्षक सरुवा प्रकरणः न्याय खोज्दै अदालत पुग्दै अभिभावक
    वालिङ । स्याङ्जाको वालिङ नगरपालिका १ मा रहेको रणविर जनहित माविका अभिभावकहरु न्याय खोज्दै उच्च अदालत पोखरा पुगेका छन् । वालिङ नगर शिक्षा समितिले कानुन विपरीत शिक्षक सरुवा गरेपछि अभिभावकहरु न्याय माग्न अदालत पुगेका हुन् । नगर शिक्षा समितिले विद्यालय व्यवस्थापन
  • धनगढीले दियो ४६६ मृतकका आफन्तलाई २३ लाख ३० हजार रुपैयाँ दाहसंस्कार खर्च
    धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले ४६६ मृतकका आफन्तलाई २३ लाख ३० हजार रुपैयाँ दाहसंस्कार खर्चबापत उपलब्ध गराएको छ । उपमहानगरपालिकाले विपन्न परिवारलाई हालसम्म सो रकम दाहसंस्कार बापत उपलब्ध गारएको हो । धनगढीमा कुनै नगरवासीको मृत्यु हुँदा आर्थिक अभावमा दा
  • ‘मधेश प्रदेश सरकार परिवर्तनको हल्लामा सत्यता छैन्’
    सप्तरी । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नरहेको दाबी गरेका छन् । शुक्रबार गृहजिल्ला सप्तरी सदरमुकाम राजविराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । विभिन्न दलको सहभागितामा बनेको वर्तम
  • नेपालमा इन्टरनेट प्रयोगकर्ता कुल जनसंख्याभन्दा बढी
    काठमाडौं । नेपालको कुल जनसंख्याभन्दा बढी इन्टरनेट प्रयोगकर्ता भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा कुल ४ करोड ३५ लाख २३ हजार ५ सय ८८ वटा इन्टरनेट प्रयोगकर्ता रहेका छन् । प्राधिकरणको तथ्यांकनुसार द्रुत गतिको इन्टरनेट जडित
  • डोनाल्ड ट्रम्पको पुनरागमनको सम्भावित प्रभाव
    गत ५ नोभेम्बरका दिन अमेरिकामा राष्ट्रपति पदका लागि भएको निर्वाचनमा ४५औं राष्ट्रपति डोनाल्ड जे ट्रम्प पुनः ४७औं राष्ट्रपतिका रूपमा निर्वाचित भएका छन् । अमेरिकामा दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुन पाइँदैन । सामान्यतया लोकप्रिय व्यक्तिहरू लगातार दोस्रो का
  • २४ कार्तिक २०८१
    hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/9093196c-d253-409f-ace6-3bfd8505c415 The post २४ कार्तिक २०८१ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
  • अमेरिकी डलर र युरोको भाउ बढ्यो, अरू कुनको मूल्य कति ?
    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर र युरोको भाउ बढेको छ ।     शुक्रबार अमेरिकी डलर
  • कारागारबाट सुरुङ खनी फरार भएका यादव पक्राउ
    सुनसरी । रामधुनी नगरपालिकास्थित क्षेत्रीय कारागार झुम्काबाट सुरुङ खनी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार भएको १२ वर्षपछि सुनसरी प्रहरीले ती व्यक्तिलाई पक्राउ गरर शुक्रबार सार्वजनिक गरेको हो । पक्राउ
  • आज गणेशमान सिंहको ११० औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै
    काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको एक सय १०औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहनुभएका सिंह
  • काँक्रेबिहारमा वन्यजन्तु असुरक्षित : वनभोज र नाचगानमा प्रतिबन्ध
    सुर्खेत । कर्णालीकै प्रमुख पर्यटकीय स्थल काँक्रेबिहारलाई वनभोजका लागि ‘हट स्पट’मानिन्छ । घुमघाम र वनभोजका लागि देशभरबाट यहाँ पर्यटकहरु आएने गरेका छन् ।  घना जंगलको बिचमा रहेको काँक्रेबिहारको संरचना र जंगलभित्र वनभोज तथा
  • गौतमबुद्ध विमानस्थलमा आज एकैदिन तीनवटा अन्तर्राष्ट्रिय उडान
    काठमाडौँ । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम अन्तर्राष्ट्रिय उडान हुन थालेको छ । भैरहवाबाट शनिबारमात्रै तीनवटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्दैछन् । निर्माण सम्पन्न भएको लामो स
  • गाजा युद्धमा मारिएकामध्ये ७० प्रतिशत महिला र बालबालिका
    काठमाडौँ । इजरायली आक्रमणमा परी गाजामा ज्यान गुमाउनेहरूमध्ये ७० प्रतिशत महिला र बालबालिका रहेको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघले गतवर्ष हमासको आक्रमणपछि इजरायलले गरेको निरन्तरको आक्रमणका कारण  पहिलो छ महिनामा मारिएकामध्ये महिला
  • सहारा घर : बेसहाराको आश्रयस्थल
    कैलाली । कैलालीको बौनियामा रहेको सहारा घर बेसहाराका आश्रयस्थल बनेको छ । विसं २०७२ मा उनले आश्रयको खोजी गरिरहेका बेसहारालाई सहारा दिने उद्देश्यले स्थापना गरिएको 'सहारा घर'अहिले सडक मानवका लागि महत्वपूर्ण आश्रयस्थल बनेको हो ।
  • पाकापुस्ताको भरमा 'मारुनी नाच'
    प्यूठान । प्यूठान नगरपालिका–६ माझकोट फुकेथुमका ७७ वर्षीय मारुनी नाचका गुरुमुखे खगे पुन वृद्धावस्थामा पनि युवा जस्तै जोसिलो पारामा मारुनी देखाउँछन् । उनको मारुनीमा विधिपूर्वक गाउने मोह युवापूताको जस्तै छ । गाउँका युवालाई
  • पर्यटकीय गन्तव्यस्थल बन्दै गुल्मीको रेसुङ्गा
    गुल्मी । रेसुङ्गा क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यस्थल बन्दै गएको छ । रेसुङ्गा क्षेत्रमा आकर्षक मठ मन्दिर, सुविधा सम्पन्न होटल, पार्क, वनभोजस्थल, पक्की सडक र त्यहाँको प्राकृतिक सौन्दर्यताका कारण पर्यटकको आकर्षण बढ्दै गएको हो ।
  • इजरायलबाट फर्किएर ३५ बिघामा व्यवसायिक धान खेती
    नवलपरासी । वैदेशिक रोजगारका लागि इजरायल गएका रामग्राम–५ का ४५ वर्षीय नरेश जयसवालले स्वदेश फर्किएपछि व्यावसायिक खेती गरिरहेका छन् । पाँच वर्ष इजरायल बसेर फर्केपछि उनले व्यावसायिक कृषि पेसा अंगालेका छन् । यसरी उनले खेतीपाती
  • ‘मिसिङ : केटी हराएको सूचना’ को प्रदर्शन स्थगित
    काठमाडौँ । आउँदो कात्तिक ३० गतेलाई प्रदर्शनको समय घोषणा गरिएको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को प्रदर्शन स्थगित गरिएको छ ।  चलचित्रका वितरक करण श्रेष्ठका अनुसार प्रदर्शनरत चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले अभूतपूर्व व्यापार गरिरहेको