काठमाडौँ । विदेशी कामदारको संख्यामा मलेसियाले कोटा निर्धारण गरेपछि नेपालीहरु मर्कामा परेका छन् । कुल श्रमिकको १५ प्रतिशत मात्रै विदेशी कामदार हुने गरी तोकिएको कोटालाई मलेसियन सरकारले निरन्तरता दिएसँगै वैदेशिक रोजगारीका लागि मलेसियान जाने चाहना राख्ने नेपाली