Search for :

  • चाडपर्वबाट आपसी एकता र राष्ट्रिय भावना जागृत : प्रचण्ड
    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालभित्र मनाइने विभिन्न चाडपर्वले जनताका बिचमा आपसी एकता, सामाजिक सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय भावना जागृत गर्न विशिष्ट योगदान पुर्‍याउँदै आएका बताएका
  • आज शनिबार, कस्तो छ तपाईंको राशिफल?
    आजको राशिफल बि.सं.२०८१ कार्तिक १७ गते शनिबार ई.सं.२०२४ नोभेम्बर ०२ नेपाल सम्बत ११४५ कछलाथ्व पारु, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं शरद ऋतु, कार्तिक शुक्ल प्रतिपदा, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, आयुष्मान योग, किंस्तुघ्न करण । आज नेपालमा सूर्योदय बिहान ०६
  • कात्तिक १७ गते शनिबार, यस्ताे छ तपाईंको राशिफल
    मेष : समय बलवान् छ । धन लाभ, समस्या समाधान, पठनपाठनमा सफलता हुने देखिन्छ । वृष : समय शुभ भएकाले पैसा लाभ, शत्रु विजय, खेल–परीक्षा आदिमा सफलता होला । मिथुन : समय शुभ छ । थोरै परिश्रमले कार्य सफल, सन्तान–सुख, धन लाभ हुने देखिन्छ । कर्कट : दिन त्यति शुभ छैन । त्यसैले अपच, दिन
  • ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिता : दोश्रो खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै
    काठमाण्डौ – २०औं ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा नेपालले अहिले अस्ट्रेलियासँग खेल्दैछ । मिसन रोड ग्राउण्डमा खेल नेपाली समयअनुसार आज बिहान सवा ६ बजेबाट शुरु हुनेछ । नेपाल एक खेलअघि नै हङकङमा चलिरहेको ‘द हङकङ सिक्सेस’ प्र
  • गोरु, गोवर्द्धन र हली पूजा आज
    काठमाडौँ । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।   वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज
  • आज गाईको पूजा गरिँदै
    काठमाडौँ ।  कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।    गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले
  • कात्तिक शुक्ल प्रतिपदा: म्हः (आत्म) पूजा
    काठमाडौँ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा  म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म  (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा
  • आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?
    वि.सं. २०८१ साल कार्तिक १७ गते । शनिबार । ईश्वी सन् २०२४ नोभेम्बर २ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४५ । कार्तिक शुक्लपक्ष । तिथि–प्रतिपदा,
  • भाइटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?
    काठमाडौँ । यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदली भई छिटपुट वर्षा भएको छ
  • पश्चिमी र स्थानीय वायुको प्रभाव : वर्षादेखि हिमपातसम्मको सम्भावना
    काठमाडौँ । देशभर पश्चिमी वायुको तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी प्रदेश र बागमती प्रदेश लगायत  देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम
  • विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, अरू कुनको मूल्य कति ?
    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । शुक्रबारकै दररेट एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा
  • कात्तिक शुक्ल प्रतिपदा: आजबाट नेपाल संवत् ११४५ प्रारम्भ
    काठमाडौँ । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।  यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०)
  • काठमाडौँमा बढ्यो वायु प्रदूषण
    काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ । एयर क्वालिटी इन्डेक्स’ले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६० रहेको जनाएको छ । 
  • सयपत्री फूलको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो
    सुदूरपश्चिम । ‘नेपालमै उत्पादित फूलको माला लगाऔँ, नेपाली हुनुको गौरव बढाऔँ’ भन्ने नाराका साथ धनगढीका चोक तथा गल्लीमा यसपटक सयपत्री फूलको व्यापार गर्नेहरूलाई भ्याइ नभ्याइ छ ।  पछिल्ला वर्षमा सयपत्रीको उत्पादन बढेसँगै यसको मालाको
  • कस्तो हुनुपर्छ चाडबाडको खानपान ?
    – प्रनिति सिंह चाडबाड भन्नेबित्तिकै खानपानलाई प्राथमिकता दिने हामी सबैको चलन छ । यस्तो बेला परिवार, आफन्त जमघट हुने हुँदा मिठा–मिठा परिकार पकाएर खुवाइन्छ, खाइन्छ । विशेषगरी, मासु, मदिरा र चिल्लो बढी भएका खानपान बढी हुने हुँदा चाडबाडका बेला अस्पताल पुग्ने बिरामीको
  • अम्बा खानुका सात फाइदा
    १. अम्बामा भिटामिन ए,बी तथा सी पाइन्छ । अपच, ग्यास्टिक आदिका लागि अम्बा निकै लाभदायी मानिन्छ । यी रोगबाट पीडित व्यक्तिले प्रतिदिन २५० ग्राम अम्बाको सेवन गर्नु आवश्यक पर्दछ । २. अम्बा केवल स्वादका लागि मात्रै प्रयोग नभई यसको सेवनले शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढा
  • यी हुन् अनार खानुका १० फाइदा
    १. अनारको नियमित सेवनले शरीरमा रगतको कमी हुन दिँदैन । साथै अनार मुटुका रोगीहरुका लागि समेत लाभदायी हुन्छ । नियमित अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुनुका साथै रक्त सञ्चालन प्रक्रियालाई फाइदा गर्छ । २. अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम
  • यी हुन् गर्भावस्थामा अण्डा खानुका फाइदा
    गर्भावस्थाको बेलामा महिलालाई बिभन्न प्रकारका पौष्टिक तत्वहरुको आवश्यकता पर्दछ । अन्य अवस्थामा भन्दा गर्भावस्थामा बढीमात्रामा पौष्टिक आहारको आवश्यकता पर्ने भएकोले गर्भावस्थामा अण्डा खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । १. अण्डामा प्रशस्त मात्रामा प्रोटिन
  • भुइँकटहर खाँदा हुन्छन् यी ७ फाइदा
    १. क्यान्सरबाट बचाउँछ : भुइँकटहरमा ब्रोमेलेन नामक तत्व हुन्छ, जसले शरीरलाई क्यान्सरबाट बचाउन सहयोग गर्दछ । भुइँकटरहरमा क्यान्सर प्रतिरोधी गुण हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । २. हड्डी बलियो : भुइँकटहरमा पर्याप्त मात्रामा म्याग्नेसियम, क्याल्सियम जस्ता लवण
  • यी हुन् आँपका आठ लाभदायी गुण
    फलको राजा भनेर चिनिने आँप गर्मी मौसममा पाइने फलफूल मध्ये एक हो । आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स पाइन्छ । यसको नियमित सेवन गर्नाले शरीरलाई निकै फाइदाजनक हुन्छ । आउनुस् हेरौं आँपका फाइदाहरु के के रहेछन् : १. आँपमा फाइबर