काठमाडौँ । झिलिमिलीको पर्व तिहार नजिकिएको छ । तिहार नजिकिए सँगै तिहारको बेलामा विद्युतीय सामग्रीहरुको व्यापार व्यवसाय फस्टाउने आशामा व्यवसायीहरु छन् । तर विगतको वर्षहरुमा भन्दा यस वर्ष ग्राहकहरुको माग कम आएको व्यवसायीहरु बताउँछन् ।
माग कम आएसँगै पसलको भाडा कसर