Search for :

  • ‘भजन कीर्तन’ ज्येष्ठ नागरिक भुल्ने माध्यम बन्दै
    स्याङ्जा । वालिङ नगरपालिका–८ का तुल्सीराम उपाध्याय उमेरले ९७ वर्ष पुगे । उनी लौरोको सहारामा पतञ्जलि योग पीठ वालिङमा दैनिक भजन कीर्तन गर्न पुग्छन् । घरमा मात्रै बसिरहँदा पट्यार लाग्ने भएकाले घरदेखि पतञ्जलिसम्म पैदल जान
  • बन्दै छ क्रिकेट रङ्गशाला, दैनिक दुई चरणमा काम
    चितवन । चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ । रङ्गशाला निर्माण कार्य दसैँमा पनि राकिएको छैन । हालसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ ।  भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश
  • कुस्तीमा अन्तर्राष्ट्रिय पहलवानको जमघट, मेयरद्वारा उद्घाटन
    रौतहट । दुर्गा पूजाको अवसरमा रौतहटको कटहरिया बजारमा आयोजित २ दिने कुस्ती दंगल पहलवानी आइतबारदेखि सुरु भएको छ। कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवालले एक समारोहका बिच रिबन काटेर कुस्ती पहलवानिको उद्घाटन गरेका हुन्।  उद्घाटन
  • मुम्बई इन्डियन्सद्वारा महेला जयवर्धने मुख्य प्रशिक्षकमा नियुक्त
    मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज मुम्बई इन्डियन्सले श्रीलंकाका पूर्व खेलाडी महेला जयवर्धनेलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको घोषणा गरेको छ । महेला जयवर्धने सन् २०१७ देखि २०२२ सम्म मुम्बई इन्डियन्सका मुख्य प्रशिक्षक थिए।
  • सबैभन्दा शक्तिशाली रकेट स्टारशिपको पाँचौँ परीक्षण सफल
    वासिङ्टन डिसी । विश्वको सबैभन्दा शक्तिशाली रकेट स्टारशिपको पाँचौँ परीक्षण सफल भएको छ । यस परीक्षणमा पृथ्वीबाट ९६ किलोमिटर माथि पठाइएको सुपर हेभी बुस्टरलाई लन्चप्याडमा फिर्ता ल्याइएको थियो, जसलाई म्याकजिलाले समातेको थियो । म्याकजिलासँग दुईवटा धातु
  • स्कटल्याण्डलाई हराउँदै इंग्ल्याण्ड शीर्ष स्थानमा
    शारजाह । महिला टी–२० विश्वकपमा इंग्ल्याण्डले स्कटल्याण्डलाई १० विकेटले पराजित गरेको छ । जितसँगै टोली समूह बीको शीर्ष स्थानमा उक्लिएको छ । स्कटल्याण्डले प्रस्तुत गरेको १ सय १० रनको लक्ष्य इंग्ल्याण्डले कुनै पनि विकेट
  • बाबर आजमलाई टेस्ट टिम बाहिर राख्न सिफारिस
    काठमाडौँ । पाकिस्तानका पुर्व कप्तान बाबर आजमको लगातारको खराब प्रदर्शनपछि इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा उनलाई टिम बाहिर राख्ने तयारी गरिएको छ । क्रिकइन्फोका अनुसार नयाँ छनौट समितिले आजमलाई टिम बाहिर राख्न सिफारिश गरेको छ । पाकिस्तान क्रिकेट बोर्डले हालै आ
  • बाढीबाट चन्द्रनहरमा लाखौँको क्षति
    राजविराज। हालैको बाढीबाट मुलुकको सबैभन्दा पुरानो चन्द्रनहरमा लाखौँको क्षति भएको छ । नहरका विभिन्न भागका बाँध भत्केका छन् । चन्द्रनहर सिँचाइ प्रणाली जल उपभोक्त समितिका अध्यक्ष बद्रीनारायण यादवका अनुसार तिरहुत गाउँपालिका–४ स्थित डिवनको दुई ठाउँमा नहरको बाँधला
  • जलजन्य विपद्ः पूर्वसूचना प्रणालीले समुदाय जोगायो
    टीकापुर। हरेक वर्ष बाढीको पीडा भोगिरहेका कैलालीका सर्वसाधारण विगतका तुलनामा पछिल्ला वर्षमा पूर्वतयारीमा सचेत भएका छन् । कैलालीका तटीय क्षेत्रका बासिन्दा बाढीको पूर्वानुमानमा आधारित सूचनाअनुसार पूर्वतयारीमा जुट्ने गरेका छन् । पूर्वतयारीकै कारण कैलालीमा बाढ
  • बन्दीपुरमा पर्यटकको चहलपह
    तनहुँ। जिल्लाको पर्यटकीय गन्तव्य बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ बिदाका कारण आन्तरिक पर्यटक पनि बढेका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार यहाँका प्रमुख पर्यटकीय क्षेत्र थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्र
  • अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
    काठमाडौँ । विश्वकै सुख्खा र बाँझो क्षेत्र मानिने अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि यति ठूलो वर्षा भयो कि त्यो ठाउँ हरियालीले भरिएको छ । दुई दिनको वर्षामा प्रायः बाँझो बालुवाका थुप्रा अहिले पानीले डुबेका छन् । विज्ञहरूका अनुसार जलवायु परिवर्तन र असामान्य मौसम
  • भ्रष्ट नेतालाई जनस्तरबाटै बहिष्कार गर्न प्रभु साहको आह्वान
    रौतहट । आम जनता पार्टी (जपा)का अध्यक्ष एवं पूर्व मन्त्री प्रभु साहले ‘भ्रष्ट नेता’लाई जनस्तरबाटै बहिष्कार गर्नुपर्ने बताएका छन् । मुलुकमा भ्रष्टाचार, अनियमितता एवं कुशासन बढ्दै गइरहेको बताउँदै उनले भ्रष्टाचारीलाई बहिष्कार नगरेसम्म मुलुक नबन्ने बताएका हुन्
  • हवाई आक्रमणमा परी कम्तीमा २३ जना सुडानी नागरिकको मृत्यु, ४० घाइते
    खार्तूम । दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका स्थानीय स्वयंसेवी तथा गैरसरकारी समूहहरूले जनाएका छन् । “हिजो खार्तूमको अल–सौक अल–मार्काजी
  • जलेश्वरमा दुर्गा मूर्ति विसर्जन
    महोत्तरी। बडादशैंको अवसरमा यहाँको जलेश्वर नगरपालिका–२ स्थित दुर्गा चोकमा पूजाका लागि बनाइएको दुर्गा भवानीको मूर्ति आज बरुण सरोवरमा विसर्जन गरिएको छ। दुर्गा भवानीको प्रतिमाका साथै पूजाका लागि निर्माण गरिएको भगवान शिव, गणेश, कात्तिक, मातालक्ष्मी र माता सरस्वतीक
  • लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते
    लमजुङ। लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। आइतबार बिहान ११ :३० बजेतिर लमजुङको सारिङबाट बेसीसहरतर्फ जाँदै गरेको जीप मकैडाँडामा दुर्घटना हुँदा १९ जना घाइते भएको लमजुङ प्रहरीले जानकारी दिएको छ। टाउकोमा गम्भीर चोट लागेका ४ जनालाई भरतपुर मेडिकल कलेजमा र
  • नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’
    काठमाडौं। धेरै नेपालीले धूमधामसाथ दशैं मनाइरहेका बेला नेपाली युवाको एउटा समूहले भने एसियामै पहिलोपटक खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ओलम्पियाड प्रतियोगिता सम्पन्न गरेको छ। नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) को आयोजनामा सम्पन्न खगोल र खगोल भौतिक विज्ञा
  • अरनिको राजमार्गमा यातायात एकतर्फी रुपमा सञ्चालन
    काभ्रे। सुख्खा पहिराेकाे कारण अबरुद्ध बनेको अरनिकाे राजमार्गमा अहिले एकतर्फी यातायात संचालन भएको छ। गएरातिदेखि पहिरो खसेर सडक यातायात पूर्ण रुपमा बन्द भएको थियो। एक्साभेटरको प्रयोग गरेर बाटाे एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। पहिरोले सडक बन
  • जलवायु परिवर्तनका कारण ‘मनसुन’ प्रणालीमा फेरबदल
    काठमाडौं। जलवायु विज्ञहरुले जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान वृद्धि भई मनसुन प्रणालीमा पनि फेरबदल भएको बताएका छन्। यही परिवर्तनका कारण यो वर्षको मनसुन विगतका वर्षहरूको तुलनामा १० दिनपछि देशबाट बाहिरिएको उनीहरूले बताएका छन्। जलवायुविद् मञ्जित ढकालले मन
  • दशैंको दोस्रो दिन काठमाडौंका सडकमा चहलपहल (तस्बिर)
    काठमाडाैं। बडादशैं अन्तर्गत टीकाको दोश्रो दिन काठमाडौं उपत्यकामा चहलपहल बढेको छ। उपत्यकाका बिभिन्न स्थानमा टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको हो। मान्यजनहरुको हातबाट टीका ग्रहण गर्न जानेहरुको पनि चोक चोकमा चहलपहल देखिन्छ। दशैंमा सुनसान जस्तै देखिन
  • अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठूलो वर्षा
    काठमाडौं। विश्वकै सुख्खा र बाँझो क्षेत्र मानिने अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि यति ठूलो वर्षा भयो कि त्यो ठाउँ हरियालीले भरिएको छ। दुई दिनको वर्षामा प्रायः बाँझो बालुवाका थुप्रा अहिले पानीले डुबेका छन्। विज्ञहरूका अनुसार जलवायु परिवर्तन र असामान्य मौसमक