Search for :

  • विश्व खाद्य मञ्चको बैठकमा भाग लिन कृषिमन्त्री अधिकारी इटाली प्रस्थान
    काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी विश्व खाद्य मञ्चको बैठकमा भाग लिन इटालीको राजधानी रोम प्रस्थान गरेका छन्। संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा हुने मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिक
  • चितवनमा टीका लगाउन आउनेलाई दूध, दही र मोही
    चितवन। निर्माण व्यवसायी केशव लामिछानेलाई यस वर्षको दसैँमा ससुराल जाँदा दहीले स्वागत गरियो । विगतमा बहुराष्ट्रिय कम्पनीका उत्पादन कोकफेन्टाले सत्कार हुने गरेको थियो । कतिपयले तयारी मोहीले पाहुनालाई स्वागत गरे भने कतिपयले दहीलाई घरमै फिटेर मोही बनाएर पनि स्वाग
  • उनन्तीस खानेपानी योजना सम्पन्न
    तनहुँ। आर्थिक वर्ष २०८०-८१ मा तनहुँ र नवलपुरमा २९ वटा खानेपानी योजना सम्पन्न भएका छन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मातहत तनहुँ र नवलपुरमा ती योजना सम्पन्न भएका हुन् । गण्डकी प्रदेशअन्तर्गतका तनहुँमा उन्नाइस, नवलपुरमा नौ र सङ्घीयतर्फका तनहुँमा एक योजना स
  • थिमिको कुभिण्डे जात्रा सम्पन्न
    भक्तपुर। दसैँको अवसरमा मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डेजात्रा सम्पन्न भएको छ । नेपाल भाषामा खाँः भनेर चिनिने यो जात्रा घटस्थापनाका दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखेर सुरु भएको थियो । एकादशीको दिन आज तीनजना पमा (थकाली), बाजा बज
  • डडेल्धुरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय भण्डारी पक्राउ
    डडेल्धुरा। डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका छन्। शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा स्टेशनरी व्यापारी भण्डारी पक्राउ परेको जिल्ला प्रहरी कार्याल
  • डेंगुको विरामीले अस्पताल भरियो, भुइँमा राखेर उपचार गरिँदै
    तनहुँ। तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका विरामी बढेका छन्। अस्पतालको भुइँमा राखेर विरामीको उपचार भइरहेको छ। विरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ। पन्ध्र शय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्व
  • २० वर्षसम्म शल्यक्रिया गरिरहेका थिए ९ कक्षा पास ‘डाक्टर’, एउटा गल्तीले खुल्यो पोल
    काठमाडौं। थाइल्याण्डमा ९ कक्षासम्म मात्र पढेका एक व्यक्तिले आफू डाक्टर भएको दाबी गरे । उनले फर्जी डिग्रीको आधारमा डाक्टरी अभ्यास गरे । यस क्रममा उनले बिरामीको शल्यक्रिया पनि गरेका छन् । उनले विगत २० वर्षदेखि यस्तो गर्दै आएका थिए। ओडिटी सेन्ट्रलको रिपोर्ट अनुसार
  • एनसीसी मलेसियाद्वारा एन्फालाई चेक हस्तान्तरण
    काठमाडौं। गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाले अखिल नेपाल फुटबल संघ एन्फालाई चेक हस्तान्तरण गरेको छ। असोज १२ गतेको सिस्नेरी पहिरोमा परि मृत्यु भएका एन्फा एकेडेमीका ६ जना खेलाडीका परिवारलाई यसअघि एनआरएनए एनसीसी मलेसियाले जनही १ लाख रुपैयाँ दिने निर्णय गरेको
  • चाडपर्व लक्षित बजार अनुगमन: तीन लाख बढीको सामान नष्ट
    तनहुँ। बडादशैंलाई लक्षित गरी यहाँ गरिएको बजार अनुगमनका क्रममा तीन लाख बढीको सामान नष्ट गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन तनहुँका प्रमुख ज्योति आचार्यले कार्य क्षेत्रका पाँच जिल्लामा चाडपर्व लक्षित बजार अनुगमन गर्दा सो परिणाममा अखाद्य सामान नष्ट
  • झापामा दुर्घटना, तीन जनाको मृत्यु
    बनियानी। झापामा आज छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक जनाको मृत्यु भएको हो। पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मेचीनगर-७ मा काँकरभिट्टातर्फ आउँदै गरेको प्रदेश नम्ब
  • बन्दै छ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, दैनिक दुई चरणमा काम
    चितवन। चितवनको भरतपुर महानगरपालिका-१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम जारी छ। रंगशाला निर्माण कार्य दशैंमा पनि राकिएको छैन। हालसम्म रंगशालाको १० प्रतिशत काम सकिएको छ। भरतपुर महानगरपालिकाले संघ र प्रदेश सरकारसँग सहकार्य गरेर रंगशालाको कामलाई
  • पाँच रुसी आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै
    म्याग्दी। धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि संकलन हुन सकेको छैन। सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ। प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्य
  • भिरबाट खसेको ढुङ्गा लागेर बालिकाको मृत्यु
    मकवानपुर । यात्रुबाहक बसमा माथिबाट खसेको ढुङ्गाले लागेर एक बालिकाको मृत्यु भएको छ । त्रिभुवन राजपथको हेटौडा–भैंसे सडक खण्डको भुलभुलेमा माथिबाट खसेको ढुङ्गा लागेर बसमा रहेकी यात्रु मकवानपुरगढी गाउँपालिकापा–८ की १२ वर्षिया रिकु थिङको ज्यान गएको हो । त्रिभु
  • बाबा सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा बढाइयो
    काठमाडौँ । महाराष्ट्रका एनसीपी अजित पवार गुटका नेता तथा महाराष्ट्र सरकारका पूर्व मन्त्री बाबा सिद्दिकीको शनिबार राति गोली हानी हत्या गरिएपछि बलिवुडका सुपरस्टार सलमान खानको सुरक्षा बढाइएको छ ।  मिडिया रिपोर्टका घटनामा ग्याङ्स्टर लरेन्स बिश्नोई गिरोहको संलग्
  • किशोरी हत्या प्रकरण: आरोपी टेकबहादुर भण्डारी पक्राउ
    डडेल्धुरा । डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका छन् । शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा स्टेशनरी व्यापारी भण्डारी पक्राउ परेको जिल्ला प्रहरी कार्
  • दोलखा सहरमा खड्गे जात्रा प्रर्दशन (तस्वीरसहित)
    दोलखा । दोलखा सहरमा मनाईने परम्परागत खड्गेजात्रा आईतवार सकिएको छ । ऐतिहासीक दोलखा सहरमा पौराणिक कथामा आधारीत यो जात्रा प्रत्येक वर्ष विजया दशमी (टिका) को भोलिपल्ट दिनभर विबिभिन्न टोलमा प्रर्दशन गरिने प्रचलन रहेको छ । खड्ग जात्रा प्रर्दशनको क्रममा सेतो दौरा,
  • सेनामाथि हमला गर्न सहयोग गर्ने सिपाहीलाई १४ वर्षको कैद सजाय
    काठमाडाैं । अमेरिकी सेनामा घातक हमला गर्न आईएसआईएसलाई सहयोग गर्ने सिपाहीलाई १४ वर्षको कैद सजाय सुनाइएको छ । उनी आईएसआईएस समर्थकको रूपमा देखाउँदै एक गुप्तचरले सञ्चार गर्दा उनी पक्राउ परेका थिए। अमेरिकी सेनामा घातक हमला गर्न आईएसआईएसलाई सहयोग गर्ने प्रयास गरे
  • दोलखामा दुई बस ठोक्किए, चार जना घाइते
    दोलखा । ओखलढुङगाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दोलखामा दुर्घटना भएको छ । ओखलढुङगाबाट काठमाडौं आउँदै गरेको र रामेछापतर्फ जाँदै गरेको अरनिको यातायातको यात्रुबाहक बस आइतबार दिउँसो दोलखाको बैत्यश्वर गाउँपालिका ६ गोपीखोलामा एक आपसमा ठक्कर खाँदा ४ जना घा
  • प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक कुँवरद्वारा टीका तथा प्रसाद प्रदान
    काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले वडा दशैँ २०८१ को अवसरमा आइतबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइदिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक कुँवरले टि
  • बाबरसहित चार खेलाडी इङल्याण्डविरुद्धको दोस्रो टेस्टबाट हटाइयो
    काठमाडौँ । पाकिस्तानले इङल्याण्डविरुद्धको दोस्रो टेस्टमा पुर्व कप्तान बाबर आजमसहित चार खेलाडीलाई टिम बाहिर राखेको छ । बोर्डले सार्बजनिक गरेको दोस्रो टेस्ट खेल्ने खेलाडीको सूचीबाट बाबरसहित नसीम शाह, सरफराज अहमद र शाहीन शाह अफ्रिदीलाई बाहिर राखेको हो । त्यस्