अमेरिकामा प्यालेस्टिनी राष्ट्रपति र मोदीबिच भेटवार्ता

वासिङ्टन डिसी । अमेरिका भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभरका धेरै नेताहरूसँग भेट गरेका छन् । सोही क्रममा मोदीले प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग न्यूयोर्कमा द्विपक्षीय भेटवार्ता गरेका हुन् ।  भेटमा मोदीले इजरायल–प्यालेस्टाइन मुद्दामा

Source : https://www.ratopati.com/story/448769/palestinian-president-meets-pm-modi-in-us