देशका केही ठाउँमा समान्यदेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौ – आज देशका धेरै ठाउँमा सामान्य बदली र केही ठाउँमा सामान्यदेखि मध्यमखालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । तर मनसुन न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकोले ठूलो पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले दैनिक बुलेटिनमा उल्लेख गरेको छ । न्यूनचापीय रेखा उत्तर अर्थात् नेपालतर्फ सर्दा ठूलो पानीको सम्भावना रहन्छ । आज दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशका केही बाँकी प्रदेशको पहाडी भू–भागका केही ठाउँमा मेघ गर्जनसहित सामान्य वर्षाको सम्भावना छ । भरे राति पहाडी भू&nda...

Source : https://ujyaaloonline.com/story/106885/2024/9/22/chance-moderate-rain-at-some-parts-of-the-country