काभा क्लब च्याम्पियनसिप : उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी

काठमाडौँ । काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीमा नेपाल पुलिस क्लबकी उषा भण्डारी चुनिएकी छिन् । च्याम्पियनसिपको उपाधि नेपालको विभागीय टोली नेपाल पुलिस क्लबले जित्दा विधागततर्फ पनि पुलिसकै वर्चस्व रहेको हो बेस्ट अपोजिट हिटर

Source : https://www.ratopati.com/story/448537/kabha-club-championship-usha-bhandari-best-player