कोशी प्रदेश : ऐन विपरीत लोक सेवाले विज्ञापन खुलाएको आरोप

विराटनगर । कोशी प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती ऐन विपरीत गत चैत २६ गते नवौँ तहको विज्ञापन आह्वान गरेको आरोप लागेको छ । प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवातर्फ विभिन्न सेवा समूहका प्राविधिक

Source : https://www.ratopati.com/story/421657/koshi-pradesh-lok-sewa