छविलालको बयानपछि पूर्वगृहमन्त्री लामिछानेलाई पक्राउ गरिँदै

काठमाडौँ । पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले आफ्ना कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर–१६ स्थित वनस्थलीमा पार्टी कार्यकर्ता भेला भएका छन् । 

Source : https://www.ratopati.com/story/448676/former-home-minister-lamichhane-arrested-after-chhabilals-statement