पार्टी कार्यालयमा भेला भए सभापति लामिछानेसहित रास्वपाका नेता कार्यकर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित दलका नेताहरू वनस्थलीस्थित पार्टी कार्यालयमा भेला भएका छन् ।  सहकारी बचत अपचलन संसदीय विशेष छानबिन समितिले प्रतिवेदन बुझाएपछि सभापति लामिछानेलाई पक्राउ गर्ने तयारीमा सरकार छ । पूर्व

Source : https://www.ratopati.com/story/448771/nc-president-lamichhane-ncp-leaders-and-cadres-gather-at-party-office