प्रसाईंको रिहाईको माग गर्दै माइतीघरमा प्रदर्शन… (फोटो-कथा)

काठमाडौँ । दुर्गा प्रसाईंको रिहाईको माग गर्दै समर्थकहरुको प्रदर्शन गरेका छन् । सोमबार प्रसाईंका समर्थकहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

प्रसाईंलाई आइतबार प्रहरीले उनको निवासबाटै पक्राउ गरेको हो । विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, बेश्यावृति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेको थियो । बाँकी तस्वीरमा हेर्नुहोस् :

Source : https://arthasarokar.com/2024/09/durga-prasain-55.html



Related Posts