मर्दी हिमाल पदमार्गमा सुदीपको सालिक

कास्की । कास्कीमा अवस्थित प्रख्यात मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका प्रवर्द्धक सुदीप गौतमको सालिक राखिएको छ । सोही पदमार्गको बादलडाँडामा पार्कसहित उनको सालिक निर्माण गरिएको हो । तत्कालीन समयमा फाट्टफुट्ट भकारी

Source : https://www.ratopati.com/story/452182/sudips-statue-on-mardi-mountain-trekking-route