सरकारलाई रास्वपा कार्यकर्ताको चेतावनी– हामी हातमा दही जमाएर बस्दैनौँ

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेको समर्थनमा पोखरामा प्रदर्शन गरेको छ । सहकारी पीडितको न्यायलाई अघि सारेर उनीहरुले रविको बचाउमा प्रदर्शन गरेका हुन् ।  जिल्ला प्रशासन कार्यालय अगाडी रास्वपाका नेता कार्यकर्ताहरू भेला

Source : https://www.ratopati.com/story/448770/ncp-cadres-warn-govt-from-pokhara-we-wont-sit-with-curd-in-hand