सेवाग्राहीको विश्वास जित्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

काठमाण्डौ – प्रयोगशालाको परीक्षण सस्तो र विश्वासिलो भएपछि काठमाण्डौको टेकुमा रहेको स्वास्थ्य सेवा विभाग परिसरमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा सेवाग्राहीको घुइँचो लाग्ने गरेको छ । प्रयोगशालामा सस्तोमा २५ रुपैयाँदेखि ५० हजार रुपैयाँ पर्ने मिर्गौला प्रत्यारोपणअघि गराइने परीक्षणको पनि सेवा दिन थालेपछि सेवाग्राहीको भीड बिहानदेखि लाग्ने गरेको हो । स्वास्थ्यमा खासै समस्या नभए पनि नजिकका मानिसले टेकुको प्रयोगशाला राम्रो छ भनेपछि परीक्षण गर्न आएको स्वयम्भूकी ५० वर्षीया उमा श्रेष्ठले बताउनुभयो । यस्तै टेकुको प्...

Source : https://ujyaaloonline.com/story/100707/2024/4/16/national-public-health-laboratory-winning-custome