अखिल क्रान्तिकारीद्वारा टर्च बालेर सरकारको खोजी, तस्बिरहरु

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले टर्च बालेर सरकारको खोजी गरेको छ । अखिल क्रान्तिकारी क्याम्पस जिल्ला, प्राविधिक जिल्ला र ललितपुर जिल्ला समितिले टर्च बालेर सरकार खोज्दै मार्च प्रदर्शन गर्ने भएका छन्

Source : https://www.ratopati.com/story/454353/all-revolutionary-searches-for-government-by-lighting-torches-photos



Related Posts