अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनको दोस्रो दिन : ऊर्जा, वातावरण र बायोमेडिकलबारे छलफल

काठमाडौँ । ललितपुरमा शुक्रबारदेखि जारी अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनको दोस्रो दिन ऊर्जा, वातावरण र बायोमेडिकलबारे भएका पछिल्ला अनुसन्धान,अन्वेषण र उपयोगिताका सम्भावनाबारे छलफल भएको छ।  नेपाल मेटेरियल्स साइन्स सोसाइटीको आयोजना तथा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पस र

Source : https://www.ratopati.com/story/454532/international-scientific-conference-nd-day-discussions-on-energy-environment-and-biomedical