जलवायुसम्बन्धी सम्मेलन कोप–२९ लाई अर्थपूर्ण बनाउन राष्ट्रिय सम्मेलन

काठमाण्डौ – जलवायुसम्बन्धी सम्मेलन कोप–२९ लाई अर्थपूर्ण बनाउन राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ । वन तथा वातावरण मन्त्रालयले काठमाण्डौमा ‘राष्ट्रिय जलवायु सम्मेलन’ काे आयोजना गरेको हो । वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन महाशाखा प्रमुख डा.सिन्धुप्रसाद ढुङ्गानाले आउँदो नोभेम्बर ११ देखि २२ तारिख अर्थात् (यही कात्तिक २६ देखि मङ्सिर ७ गते) सम्म अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९ औं सम्मेलन (कोप&ndas...

Source : https://ujyaaloonline.com/story/108190/2024/10/26/national-conference-to-make-cop-29-meaningful-