असोजमा नौ हजार पर्यटक पुगे सगरमाथा क्षेत्र

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले

Source : https://www.ratopati.com/story/454536/-tourists-visit-mt-everest-in-september