इङ्ल्यान्डका सेफ अली जेब सुदूरपश्चिम रोयल्समा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुदूरपश्चिम रोयल्सले इङ्ल्यान्डका क्रिकेटर सेफ अली जेबलाई टोलीमा आबद्ध गरेको छ । २६ वर्षीय बायाँ हाते

Source : https://www.ratopati.com/story/454076/englands-saif-ali-jeb-joins-far-western-royals